कटेहर नाच
Romanized: katehara naacha, katehara naach, katehara nacha, katehara nach
थारू जातिमा प्रचलित, रोइलानाचका ढाँचाको, कटेहरिया, कठघोरी र कठौरिया नाम पनि भएको एक नृत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
थारू जातिमा प्रचलित, रोइलानाचका ढाँचाको, कटेहरिया, कठघोरी र कठौरिया नाम पनि भएको एक नृत्य।