बडामहाराज

Romanized: badaamahaaraaja, badaamahaaraaj, badaamahaaraja, badaamaharaaja

श्री ५ महाराजाधिराज पृथ्वीनारायण शाहलाई बुझाउने, बाइसी-चौबिसी राज्यअन्तर्गतका धेरै राजा-रजौटा र महाराजलाई बल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
श्री ५ महाराजाधिराज पृथ्वीनारायण शाहलाई बुझाउने, बाइसी-चौबिसी राज्यअन्तर्गतका धेरै राजा-रजौटा र महाराजलाई बल र बुद्धिमा जितेकाले 'बडा' पदवी थपिएको विशेष आदरसूचक शब्द।

सम्बन्धित शब्दहरू