गुरुमहाराज

Romanized: gurumahaaraaja, gurumahaaraaj, gurumahaaraja, gurumaharaaja

योगी, सन्न्यासी तथा महात्मालाई सम्मानका साथ सम्बोधन गरिने शब्द; स्वामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
योगी, सन्न्यासी तथा महात्मालाई सम्मानका साथ सम्बोधन गरिने शब्द; स्वामी।

सम्बन्धित शब्दहरू