बडो
Romanized: bado
खुब; अति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत बड्ढो]
२.
खुब; अति।
३.
(नाम)
कसैलाई उपेक्षापूर्वक हप्काउने किसिम।
४.
भलादमी; भद्र मानिस ।