बढवा
Romanized: badhavaa, badhawaa, badhav, badhawa
कुनै वस्तु थोरैबाट धेरै हुने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बढ+वा]
१.
कुनै वस्तु थोरैबाट धेरै हुने प्रक्रिया।
२.
कसैलाई सर्काएर वा फुर्काएर माथि पुऱ्याउने काम।