बढुवा
Romanized: badhuvaa, badhuwaa, badhuv, badhuwa
तल्लो पदबाट माथिल्लो पदमा वृद्धि हुने काम; पदोन्नति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बढ्+उवा]
१.
तल्लो पदबाट माथिल्लो पदमा वृद्धि हुने काम; पदोन्नति।
२.
बढ्ने किसिमको; बढ्ने खालको; सप्रने जातको।