पढुवा

Romanized: padhuvaa, padhuwaa, padhuv, padhuwa

धेरै पढ्ने; पढैया; पढन्ता; स्त्री. पढुवी/पढुई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [पढ्+उवा]

1
धेरै पढ्ने; पढैया; पढन्ता; स्त्री. पढुवी/पढुई।

सम्बन्धित शब्दहरू