कठुवा

Romanized: kathuvaa, kathuwaa, kathuv, kathuwa

ना. [सं. काष्ठक] पानी वा रक्सी आदि झोलिलो वस्तु राख्ने आरीजस्तो काठको ठुलो भाँडो, भिउँटको आकारको काठको आह्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. काष्ठक] पानी वा रक्सी आदि झोलिलो वस्तु राख्ने आरीजस्तो काठको ठुलो भाँडो, भिउँटको आकारको काठको आह्री।

सम्बन्धित शब्दहरू