बढौती

Romanized: badhautee, badhautii, badhauti

तलब, भत्ता आदि बढेअनुसार थप पाउने रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बद्+औती]

१.
तलब, भत्ता आदि बढेअनुसार थप पाउने रकम।
२.
बढिबढाउ।

सम्बन्धित शब्दहरू