बत्ता
Romanized: battaa, batt, batta
खल, सिलौटो आदिमा औषधी, मसला आदि पिँध्ने पत्थर वा फलामको साधन; लोहोरो; पिस्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वट]
1
खल, सिलौटो आदिमा औषधी, मसला आदि पिँध्ने पत्थर वा फलामको साधन; लोहोरो; पिस्ता।