बत्ताउनु

Romanized: battaaunu, battaunu

हावाका साथै उडेर जानु; बतासिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत वात+आउ+नु]

१.
हावाका साथै उडेर जानु; बतासिनु।
२.
अत्तोपत्तो नहुनु; बेपत्ता हुनु।
३.
गएका ठाउँबाट नफर्कनु; गएको गयै हुनु; उताको उतै रहनु।
४.
(सकर्मक क्रिया) हे. बताउनु२।

सम्बन्धित शब्दहरू