बत्ती बाल्नु

Romanized: batti baalnu, battee baalnu, battee balnu, battii balnu

चकाचौँध पार्नु; वातावरण नै रमाइलो तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
चकाचौँध पार्नु; वातावरण नै रमाइलो तुल्याउनु।
२.
दिउँसै रात पार्नु; मैथुन गर्नु।
३.
साना बालिकाले योनि खुला पार्नु।

सम्बन्धित शब्दहरू