बद्धाशय
Romanized: baddhaashaya, baddhaashay, baddhashaya, baddhaasaya
पक्कापक्की मनको; अठोट गरेको; पक्का विचारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पक्कापक्की मनको; अठोट गरेको; पक्का विचारको।