बद्लनु

Romanized: badlanu

एक वस्तुका सट्टामा अर्को वस्तु राख्नु; साटफेर हुनु; बदल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [बदल्नु]

१.
एक वस्तुका सट्टामा अर्को वस्तु राख्नु; साटफेर हुनु; बदल्नु।
२.
कामकुरोको हेरफेर हुनु, परिवर्तन हुनु।
३.
उल्टनु।

सम्बन्धित शब्दहरू