बनकपास
Romanized: banakapaasa, banakapaas, banakapas, banakapaasha
पाँचकुने पात हुने, पहेंला फूल फुल्ने, सेतो भुवादार फल फल्ने रुख वा त्यसै रुखका फलको कपास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पाँचकुने पात हुने, पहेंला फूल फुल्ने, सेतो भुवादार फल फल्ने रुख वा त्यसै रुखका फलको कपास।