बनमास
Romanized: banamaasa, banamaas, banamas, banamaasha
फेदतिर डल्ला र टुप्पातिर चुच्चा परेका तीनोटा संयुक्त पात हुने र कोसामा फल लाग्ने, आयुर्वेदमा शुक्रवर्द्धक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
फेदतिर डल्ला र टुप्पातिर चुच्चा परेका तीनोटा संयुक्त पात हुने र कोसामा फल लाग्ने, आयुर्वेदमा शुक्रवर्द्धक तथा बलवर्द्धक भनी बताइएको एक जातको लहरो; त्यसैका गेडा; माषपर्णी।