पौर्णमास

Romanized: paurnamaasa, paurnamaas, paurnamas, paurnamaasha

पूर्णिमासम्बन्धी; पूर्णिमाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पूर्णिमासम्बन्धी; पूर्णिमाको।
२.
(नाम) अग्निहोत्रहरूद्वारा पूर्णिमाको दिन गरिने एक प्रकारको यज्ञ ।
३.
पूर्णिमा।

सम्बन्धित शब्दहरू