पौर्णमासिक
Romanized: paurnamaasika, paurnamaasik, paurnamasik, paurnamaashika
पूर्णिमाको; पूर्णिमासम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पूर्णिमाको; पूर्णिमासम्बन्धी।
२.
पूर्णिमाका दिनमा हुने (पूजा, व्रत आदि)। पौर्णमासी- ना. पूर्णिमा।