वर्णमाला

Romanized: varnamaalaa, varnamaala, varnamalaa, warnamaalaa

कुनै लिपिका साउँअक्षर क्रमैसँग लेखिएको पत्रसमूह; कखहरा पढाउने पुस्तक; वर्णपरिचय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै लिपिका साउँअक्षर क्रमैसँग लेखिएको पत्रसमूह; कखहरा पढाउने पुस्तक; वर्णपरिचय।

सम्बन्धित शब्दहरू