वरमाला
Romanized: varamaalaa, varamaala, varamalaa, waramaalaa
स्वयंवरमा वा विवाहका समयमा दुलहालाई दुलहीले लगाइदिने माला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्वयंवरमा वा विवाहका समयमा दुलहालाई दुलहीले लगाइदिने माला।