मणिमाला
Romanized: manimaalaa, manimaala, manimalaa, manimaal
मणिकी प्रधान देवी; लक्ष्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मणिकी प्रधान देवी; लक्ष्मी।
२.
मणिको माला; रत्नै रत्नको माला।