गण्डमाला

Romanized: gandamaalaa, gandamaala, gandamalaa, gandamaal

घाँटीमा वरिपरि मालाका आकारको गाँठगाँठा परेर आउने रोग; कण्ठमाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
घाँटीमा वरिपरि मालाका आकारको गाँठगाँठा परेर आउने रोग; कण्ठमाला।

सम्बन्धित शब्दहरू