बनकुखुरो

Romanized: banakukhuro

वनमा हुने वा पाइने कुखुरो; वनकुक्कुट; लुइँचे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वनमा हुने वा पाइने कुखुरो; वनकुक्कुट; लुइँचे।

सम्बन्धित शब्दहरू