बनकुकुर

Romanized: banakukur, banakukura

जिउको रङ्ग खैरो खैरो, टाउको कालो र पुच्छरको टुप्पो सेतै हुने, जङ्गलमा बस्ने कुकुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जिउको रङ्ग खैरो खैरो, टाउको कालो र पुच्छरको टुप्पो सेतै हुने, जङ्गलमा बस्ने कुकुर।

सम्बन्धित शब्दहरू