बनको

Romanized: banako

प्रायः धामीझाँक्रीले देवताको रूपमा मान्ने र पूजाआजा, धूपधुवाँर गरिने एक देवता, जस्तै- वनको लाग्नु (मूर्च्छा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रायः धामीझाँक्रीले देवताको रूपमा मान्ने र पूजाआजा, धूपधुवाँर गरिने एक देवता, जस्तै- वनको लाग्नु (मूर्च्छा पर्ने, विचेत हुने वा मुटु खाने रोग लाग्नु); बनको कराउनु; (लाटोकोसेरो कराउनु इ.); बुडेनी।

सम्बन्धित शब्दहरू