बनटारी

Romanized: banataari, banataaree, banataree, banatarii

खजुरको बोटजस्तो सलक्क अग्लो, लामालामा हरिया पात हुने, सल्लाका रुखमा झै गुच्छादार फूल फुल्ने र फल लाग्ने शोभा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
खजुरको बोटजस्तो सलक्क अग्लो, लामालामा हरिया पात हुने, सल्लाका रुखमा झै गुच्छादार फूल फुल्ने र फल लाग्ने शोभा वृक्ष।

सम्बन्धित शब्दहरू