बननुनढिकी
Romanized: bananunadhikee, bananunadhikii, bananunadhiki
बढ्ता नुनिलो हुने एक जातको झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बढ्ता नुनिलो हुने एक जातको झार।