नुनढिकी

Romanized: nunadhikee, nunadhikii, nunadhiki

नुनको डल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नुनको डल्लो।
२.
टुप्पातिर फराकिलो लाम्चा पात हुने पहेंला फूल फुल्ने र हरिया साना फल फल्ने, आयुर्वेदमा आँखाको रोग, खटिरा र कुष्ठरोग नाश गर्ने भनी बताइएको एक जातको भुईंझार।

सम्बन्धित शब्दहरू