नुनगुन

Romanized: nunagun, nunaguna

जागिर दिएको र गुन लगाएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मने.]

१.
जागिर दिएको र गुन लगाएको अवस्था।
२.
नुन र गुन।

सम्बन्धित शब्दहरू