नुन
Romanized: nun, nuna
प्रायः दाल, तरकारी आदिलाई स्वादिष्ट बनाउन प्रयोग गरिने, समुद्री पानीबाट वा खानीबाट निस्कने एक प्रकारको क्षार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लवण]
1
प्रायः दाल, तरकारी आदिलाई स्वादिष्ट बनाउन प्रयोग गरिने, समुद्री पानीबाट वा खानीबाट निस्कने एक प्रकारको क्षार पदार्थ; निमक; लवण।