नुनिलो

Romanized: nunilo

नुन हालिएको; नुन भएको; नुनको स्वाद आएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
नुन हालिएको; नुन भएको; नुनको स्वाद आएको।

सम्बन्धित शब्दहरू