थुनिलो

Romanized: thunilo

थुनमा दुध भरिएर उब्जने रोग; दुध गानिनाले उत्पन्न हुने रोग; प्रायः मान्छेका स्तनमा हुने दुधमार्गको रोग, थुनेलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
थुनमा दुध भरिएर उब्जने रोग; दुध गानिनाले उत्पन्न हुने रोग; प्रायः मान्छेका स्तनमा हुने दुधमार्गको रोग, थुनेलो।

सम्बन्धित शब्दहरू