थुनिनु

Romanized: thuninu

थुनामा पर्नु, कैद गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [थुन्+इ+नु]

१.
थुनामा पर्नु, कैद गरिनु।
२.
बन्द गरिनु; रोकिनु ।

सम्बन्धित शब्दहरू