पानढिकी

Romanized: paanadhiki, paanadhikee, panadhikee, panadhikii

पानीको कुलाबाट वा पानीका वेगबाट चलाइने ढिकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पानीको कुलाबाट वा पानीका वेगबाट चलाइने ढिकी।
२.
त्यस्ता यन्त्रले एक टक मारेको मोहर।

सम्बन्धित शब्दहरू