ढिकीच्याउँ
Romanized: dhikichyaaum, dhikichyaum, dhikichyaaun, dhikichyaun
लामा मसिना बाङ्गाटिङ्गा आठवटा खुट्टा हुने माकुराको ढाँचाको कालो किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लामा मसिना बाङ्गाटिङ्गा आठवटा खुट्टा हुने माकुराको ढाँचाको कालो किरो।
२.
(विशेषण)
लऱ्याङबऱ्याङ चालले काम गर्ने; लोसे (मानिस)।
३.
लेच्याएर हिँड्ने (मानिस); खोरन्डो।