ढिकीजाँतो

Romanized: dhikijaamto, dhikijaanto, dhikijanto, dhikeejaamto

अन्न कुट्न र पिस्न बनाइएको ग्रामीण यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [ढिकी+जाँतो]

१.
अन्न कुट्न र पिस्न बनाइएको ग्रामीण यन्त्र।
२.
ढिकी कुट्ने र जाँतो पिस्ने काम।
३.
ढिकी र जाँतो।

सम्बन्धित शब्दहरू