बनसुन्तला

Romanized: banasuntalaa, banasuntal, banashuntalaa, banashuntala

सुन्तलाकै जस्ता अलिक साना पात र निकै साना फल हुने, सुन्तलाको जस्तो त्यति राम्ररी केस्रा नछुट्टिने, स्वाद पनि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सुन्तलाकै जस्ता अलिक साना पात र निकै साना फल हुने, सुन्तलाको जस्तो त्यति राम्ररी केस्रा नछुट्टिने, स्वाद पनि सुन्तला-सुन्तलाको जस्तो तर केही अमिलो हुने एक जातको जङ्गली सुन्तला।

सम्बन्धित शब्दहरू