बन्यान
Romanized: banyaana, banyaan, banyan, banyana
आधा बाहुला भएको सेतो गन्जी; बनियान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आधा बाहुला भएको सेतो गन्जी; बनियान।
२.
उनबाट बनेको स्विटर।