बबबाँ

Romanized: bababaam, bababaan, bababan, bababam

केटाकेटीले गाईलाई डाक्ने वा डाक्नका निम्ति भन्ने शब्द; बबैबाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [वब+बाँ]

1
केटाकेटीले गाईलाई डाक्ने वा डाक्नका निम्ति भन्ने शब्द; बबैबाँ।

सम्बन्धित शब्दहरू