बबाल

Romanized: babaala, babaal, babal, babala

अनावश्यक झमेला; नचाहिँदो कचिडल; व्यर्थको टन्टा; बखेडा; आपत्ति; बवाल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी वबाल]

१.
अनावश्यक झमेला; नचाहिँदो कचिडल; व्यर्थको टन्टा; बखेडा; आपत्ति; बवाल ।
२.
भार; बोझ ।

सम्बन्धित शब्दहरू