बमफस्यौल

Romanized: bamaphasyaul, bamafasyaula, bamafasyaul, bamaphashyaula

बम पड्कँदा वा पड्काउँदा विध्वंस भए झैँ सर्वत्र बिगार गर्ने किसिमले छरिबरी पार्ने काम, होहल्ला वा आतङ्कको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बम+फस्योल]

१.
बम पड्कँदा वा पड्काउँदा विध्वंस भए झैँ सर्वत्र बिगार गर्ने किसिमले छरिबरी पार्ने काम, होहल्ला वा आतङ्कको स्थिति पार्ने काम; बमफसेल।
२.
आफलताफल; छरपस्ट।

सम्बन्धित शब्दहरू