बम्भोला

Romanized: bambholaa, bambhol, bambhola

महादेव; शिव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बम्+भोला]

१.
महादेव; शिव।
२.
विषय- वासनाबाट मुक्त रहेको अथवा अत्यन्त सोझो प्रकृतिको मानिस।

सम्बन्धित शब्दहरू