बयलखुरीताल

Romanized: bayalakhuritaala, bayalakhuritaal, bayalakhurital, bayalakhureetaala

खोलाले बाटो बदल्दा छोडेको ठाउँमा बनेको बयलको खुर आकारको ताल; गोखुरीताल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खोलाले बाटो बदल्दा छोडेको ठाउँमा बनेको बयलको खुर आकारको ताल; गोखुरीताल।

सम्बन्धित शब्दहरू