बरकठै
Romanized: barakathai
सहानुभूति जनाउँदा प्रयोग हुने शब्द; कठै। (उदा.- बरकठै! ज्ञानीलाई कसले लडाइदियो!)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [बरा+कठै]
1
सहानुभूति जनाउँदा प्रयोग हुने शब्द; कठै। (उदा.- बरकठै! ज्ञानीलाई कसले लडाइदियो!)।
उदाहरण वाक्य
- बरकठै! ज्ञानीलाई कसले लडाइदियो!