बरकरार
Romanized: barakaraara, barakaraar, barakarar, barakarara
राम्ररी स्थापित गरिएको; जस्ताको तस्तै रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी बरकरार]
१.
राम्ररी स्थापित गरिएको; जस्ताको तस्तै रहेको।
२.
दह्रो; दृढ।
३.
वर्तमान ।