बढकरार
Romanized: badhakaraara, badhakaraar, badhakarar, badhakarara
सरकारी वा गैरसरकारी कार्यसम्पादनका निम्ति लिइने ठेक्कापट्टा, तिरो आदिमा बढी तिर्ने प्रतिज्ञा वा सम्बन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सरकारी वा गैरसरकारी कार्यसम्पादनका निम्ति लिइने ठेक्कापट्टा, तिरो आदिमा बढी तिर्ने प्रतिज्ञा वा सम्बन्ध।