बरखास्त

Romanized: barakhaasta, barakhaast, barakhast, barakhaashta

नोकरीबाट खोसिएको; कुनै काम वा पेसाबाट हटाइएको; खोसुवा, खारिज गरिएको; गरिरहेको कामबाट अवधि पुगेपछि वा एकाएक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी बरख्वास्त]

१.
नोकरीबाट खोसिएको; कुनै काम वा पेसाबाट हटाइएको; खोसुवा, खारिज गरिएको; गरिरहेको कामबाट अवधि पुगेपछि वा एकाएक बिचमै अवकाश दिइएको; कामकाजबाट मुक्त गरिएको।
२.
(नाम) चलिरहेको कुनै बैठक, इजलास आदिको विसर्जन ।

सम्बन्धित शब्दहरू