बरालिनु

Romanized: baraalinu, baralinu

अर्काका बहकावटमा लाग्नु; बहकिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
अर्काका बहकावटमा लाग्नु; बहकिनु।
२.
बेकाममा यताउति घुम्नु; अल्लारिनु।
३.
खराब सङ्गतमा लाग्नु; कुसङ्गतमा फस्नु।
४.
बिराला आदिका पोथीले भाले खोज्दै हिँड्नु।
५.
(कर्मवाच्य क्रिया) बराला पारिनु, बराल्ने काम गरिनु।

सम्बन्धित शब्दहरू