बर्नाइनु

Romanized: barnaainu, barnainu

बखानिनु; बयान वा वर्णन गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

भाववाच्य क्रिया [वर्णन+आइ+नु]

१.
बखानिनु; बयान वा वर्णन गरिनु।
२.
प्रख्यात भइनु; कहलाइनु।

सम्बन्धित शब्दहरू