बर्नाउनु

Romanized: barnaaunu, barnaunu

धामीले देवताको वर्णन गर्नु वा देवता बुझाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत वर्ण+आउ+नु]

१.
धामीले देवताको वर्णन गर्नु वा देवता बुझाउनु।
२.
(अकर्मक क्रिया) गाईबस्तुको साहा जान खोज्नु, चटारिनु।
३.
यस्तो छ भनी प्रख्यात हुनु; कहलाउनु।

सम्बन्धित शब्दहरू